नेपाल संम्वत -११४४ साल भिन्तुना
नेपाल संम्वत -११४४ साल भिन्तुना
धमाथु नेवारी फुड फेस्टिभल
पचारे जात्रा धर्मस्थली २०७९
पचारे जात्रा धर्मस्थली २०७९
मनमैजु जात्रा २०७९
Previous
Next

नगर प्रमुख

Krishna Hari Maharjan

श्री कृष्णहरि महर्जन

९८५१२५८२३४ / ९८५१००३६४७

“पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार” मूल नारा संगै उत्तर-पश्चिम अबस्थित तारकेश्वर महादेवको शक्तिपीठको आधारमा नामाकरण गरिएको यस नगरपालिकामा प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक जातिय एंव भाषिक विविधताले भरिपूर्ण रहेर आर्थिक- सामाजिक विकासको सम्भावना बोके संगै जैबिक पर्यावरणीय, जलाधार, सिमसार एंव शिवपुरी राष्ट्रिय निकुञ्ज सहितको उपलब्धताले पर्या-पर्यटनको समेत सम्भावना बाकेको नगरपालिका हो । 

सिर्जना बुर्लाकोटी अर्याल

नगर उप-प्रमुख

sirjanaburlakoti2022@gmail.com
९८४१५६६७४९

श्री दिनेश राज पन्त

प्रमुख प्रशासकीय अधिकृत



राधाकृष्ण खड्गी

प्रवक्ता

९८४१७७५७०८

सागर अर्याल

सूचना अधिकारी

suchanaadhikari@tarakeshwormun.gov.np
९८५१३३५८९७

ऐतिहासिक/पर्यटकीय पदमार्ग

तारकेश्वर नगरपालिकामा रहेका महत्वपूर्ण सम्पदा, परम्परा एवम् जात्रा संरक्षण र सम्बद्र्धन गर्न नगरपालिकाले विशेष योजनासहित गुरुयोजना तयार पारेको छ भने सम्पदा संरक्षण गर्ने कार्यको थालनी गरी पर्यटकीय पदमार्गसमेत निर्धारण गरेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न तपशिलका पदमार्गहरु निर्धारण गरी पदमार्गहरुको माध्यमबाट धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको सम्पदाहरुको प्रचारप्रसार एवम् विकासमा नगरपालिका लागी परेको छ । यहाँ उल्लेख गरेबाहेकका पदमार्ग पनि यहाँ अनगिन्ति रहेका छन् । यस नगरपालिकाका केही महत्वपूर्ण पदमार्गहरुको यहाँ उल्लेख गरिएको ः

१। मनमैजु— फुटुङ —साङ्ला बालकुमारी
२। पुरानो गुह्येश्वरी—लोलाङ योगिनी मन्दिर–गोलढुंगा खेलमैदान–रुद्रेश्वर—कृष्णमन्दिर—चोगाउँ—मुडिखुगढी
३। मुढिखुढोका—मुडिखुगढी भ्यूटावर—तिनपिप्ले–भुवनेश्वरी–पाँचमाने
४। धर्मस्थली—काभ्रेस्थली— शान्तिधाम
५। धर्मस्थली—जितपुरफेदी—सिद्धेश्वर—पाँचमाने — तारकेश्वर महादेव मन्दिर
६। धर्मस्थली—महाँकाल—चोगाउँ — मुडिखुगढी —कालीदेवी बुद्धपार्क
७। धर्मस्थली— काभ्रेस्थली— तारकेश्वर मन्दिर
८। मनमैजु— फुटुङ —साङ्ला—बौँडेश्वर महादेव÷झरना ।
९। पुरानो गुह्येश्वरी–शान्तिगुफा– न्याँकन्डोल महाँकाल– मुडिखु–मुडिखु गढीथुम्को (भ्यूटावर)
१०। मुड्खुढोका–मुडिखुगढी–भुवनेश्वरी–पाँचमाने–तारकेश्वरधाम–देवीस्थान– शान्तिधाम–साङ्ला–फुटुङ–मनमैँजु

संस्कृति मिडिया

सम्पर्कमा रहनुहोस्

सम्पर्क जानकारी

  • ठेगाना

    धर्मस्थली, तारकेश्वर, काठमाडौं

  • फोन नम्बर

    ०१-५१६८१११ , ०१-५१६८०५७

  • इमेल

    info@tarakeshwormun.gov.np

स्थान

सन्देश छोड्नुहोस

आफ्नो गुनासो वा सुझाव पठाउनुहोस्