आफ्नै इतिहासबाट अनभिज्ञ हाम्रो तारकेश्वर

– उत्तम शाही “धमाथु “ देवाधिदेव महादेवको नाममा नामाङ्करण भएको तारकेश्वर नगरपालिका नामैले पनि ऐतिहासिक पौराणिक छ । उपत्यकाको उत्तर-पश्चिम नाका पाँचमाने भञ्ज्याङ्गसमेत यही नगरपालिकामा छ, जहाँ मञ्जुश्रीले स्थापना गरेको पाँचवटा बौद्ध चैत्य पञ्च ध्यानी बुद्धहरु वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोध सिद्धि स्वरूपको मणि अथवा माने छ । सो स्थान वर्तमान समयमा पर्यटकीय स्थल […]