Frequently Asked Questions

  • रित पुर्वकको निवेदन (वडा कार्यालयमा )
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिप
  • २ प्रति फोटो
  • व्यवसाय दर्ताको प्रमाणपत्रको फोटोकपी (यदि भएमा उधोग विभाग, वाणिज्य विभाग, घरेलु उधोग, आन्तरिक राजस्व कार्यालयबाट VAT/ PAN मा दर्ता, उधोग वाणिज्य संघ वा अन्य कुनै )
  • वडाले आवश्यक ठानेको कागजात

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • वडा कार्यालयको राय सिफारिस पत्र।
  • प्राविधिक कार्य सम्पन्न प्रतिवेदन।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (कार्य सम्पन्न भएकोले भुक्तानी माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • विस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। विस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन।
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस।

  • उपभोक्ता समितिले योजनाको रकम भुक्तानी माग गरेको निवेदन पत्र।
  • डा कार्यालयको राय सिफारिस पत्र।
  • उक्त अवधि सम्म भए गरेको कार्यको प्राविधिक मूल्यांकन (रनिङ विल)।
  • प्राविधिक MEASUREMENT BOOK।
  • योजनामा भए गरेको कार्यको तस्विर/फोटो।
  • उपभोक्ता समितिको वैठकको निर्णय प्रतिलिपि (रनिङ विल माग गर्ने भनी गरिएको निर्णय)।
  • योजना स्तरीय अनुगमन तथा सुपरीवेक्षण समितिको सिफारिस।
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्नेछ।
  • डोर हाजिर फारम (प्रमाणित)।
  • खर्च सार्वजनिक सूचना फारम (तोकिए बमोजिमको ढाँचामा)।
  • सार्वजनिक परीक्षण फारम (तोकिए बमोजिमको ढाँचामा)।
  •  बीस हजार भन्दा माथिको अनिवार्य भ्याट विल (अनिवार्य)।
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजकनै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन। 

  • उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि।
  • उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि।
  • आयोजनाको लागत अनुमान विवरण।
  • उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय।
  • आयोजनाको कार्यान्वयनको कार्य तालिका।
  • खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात।
  • योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो।
  • योजनाको छाप।

  • सेवा समयः- सर्जमिन भएको १५ दिन पुरा भए पश्चात सो दिन
    जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा
    सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय
    सेवा शुल्कः- ता.न.पाले तोके बमोजिम
  • क) नयाँ निर्माणको लागि नक्शा पास गर्न अनिवार्य पेश गर्नुपर्ने आवश्यक कागजातहरु
  • जागा धनी प्रमाणपत्र ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि
  • चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
  • कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट/ ट्रेस)
  • पास गरिने नक्शाको फोटोकपी (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
  •  डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित)
  • मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा अध्क्षयको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
  • भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको
  •    (सक्कल)          
  • जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र
  • आर्किट्रेकचल ड्रोइङ्ग २ सेट
  • स्ट्रकचरल ड्रोइङ्ग २ सेट
  • घर धनीको फोटो २ सेट
  • नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र  
  •  वारेश राखि नक्शा पास गर्ने भए वारिसको पप्रमाणितको प्रतिलिपि

  • सक्कल ईजाजत पत्र
  • साना तथा घरेलु उद्योग कार्यालयमा दर्ता भएको ईजाजत प्रमाणपत्रको नविकरणको म्याद भएको प्रमाण पत्र
  • प्रा.लि. भएमा कम्पनीदर्ताको प्रमाणपत्र / अद्यावद्यिक गरेको कागजात
  • कर चुक्ता प्रमाण पत्र
  • स्थायी लेखा नं. दर्ता प्रमाण पत्र
  • तारकेश्वर नगरपालिका क्षेत्रको वडा कार्यालयमा व्यवासाय दर्ता गरेको प्रमाणपत्र र घर भाडा बहालकर चुक्ता गरेको प्रमाण
  • निवेदकको नागरिकताको प्रमाण
  • रीत पुर्वको निवेदन